May 18, 2024

सिएमसीमा संक्रमित थप १६ जना, चितवनकै ११ जना

September 13, 2020

चितवन / चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी)को कोभिड–१९ परीक्षण प्रयोगशालामा ९४ जनाको स्वाबको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित मध्ये चितवनका ११ जना छन भने नवलपुर गैडाकोटका १ जना, देवचुलीका ३ जना, र तनहुँ व्यास नगरपालिकाका १ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -