२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु

प्रकाशित मिति : २०७७ आश्विन २ गते

चितवन / नारायणगढ–मुग्लिन सडक खण्डको केरावारीमा खसेको पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको छ । उक्त ठाउँमा बिहान ५ः३० बजे पहिरो खसेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार पहिरोले भतेरी, दाशढुङ्गा र सत्र किलोमा एकतर्फी सडक सञ्चालनमा आएको छ, अबको केही समयपछि सो क्षेत्र पनि दुईतर्फी सञ्चालनमा आउने भट्टले बताउनुभयो । अन्य सबै ठाउँमा दुईतर्फी खुलाइएको छ ।
पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटक–पटक पहिरो खस्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10