चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले एक क्वीन्टल गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षिय दोर्जे तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार उनीहरुको साथबाट गाँजा बोक्न प्रयोग गरेको ना ३९ प २२५८ नम्बरको मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ । गाँजा बरामदपछि खोजतलासका क्रममा निजहरुलाई बिहीबार २ बजे भण्डारा चोकबाट पक्राउ गरिएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय भण्डाराको गस्ती टोलीले भदौ २१ गते राती राप्तीको दवाडीचोक नजिक पम्फा खोला किनारमा पाँच बोरा पोका बनाई राखेको एक क्वीन्टल गाँजा बेवारिसे अवस्थामा बरामद गरेको उहाँको भनाइ थियो । सो पश्चात् अनुसन्धानका क्रममा उनीहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको छ भने सो घटनामा संलन रहेको आशंका गरिएको एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

एक क्वीन्टल गाँजासहित दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37













