२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा संक्रमित १५७३ थप, सक्रिय १९ हजार बढी

प्रकाशित मिति : २०७७ आश्विन ११ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार देशभर १ हजार ५७३ थप जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -