चितवन / चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
उनका अनुसार भरतपुर कोभिड–१० परीक्षण प्रयोगशालामा १६३ नमुना स्वाब लिइएकोमा १२ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये भरतपुर महानगरपालिकाका ४ जना पुरुष र २ जना महिला गरी ६ जना रहेका छन । त्यस्तै राप्ती नगरपालिकाका १ पुरुष , खैरहनी नपाका ३ पुरुष १ महिला र कालिका नगरपालिका १ पुरुष रहेको अस्पतालले पुष्टि गरेको छ ।
- ADVERTISEMENT -
चितवनमा थप १२ जना संक्रमित
September 30, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -