२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

अमिताभ बच्चनद्वारा अंगदानको घोषणा

प्रकाशित मिति : २०७७ आश्विन १४ गते

एजेन्सी / अमिताभले आफ्नो अंग दान गर्ने घोषणा गरेका छन् । उनले उक्त कुराको जानकारी आफैंले ट्वीट गर्दै दिएका छन् ।
अमिताभ बच्चनले ट्वीट मार्फत अंगदान गर्ने संकल्प गरिसकेको बताएका छन् । हरियो रिबन लगाउँदै यो यसैको पवित्रताको लागि लगाएको उनको भनाइ छ ।
ट्वीटको साथसाथै अमिताभ बच्चनले आफ्नो तस्विर पनि पोष्ट गरेका छन्, जसमा उनले कोटमा एउटा सानो हरियो रंगको रिबन राखेका छन् ।
केही अघि कोरोना भाइरसबाट संक्रमित भएका महानायक बच्चन निको भएर घर फर्किसकेका छन् । उमेरले ७७ बर्षीय बलिउडका महानायक अमिताभ बच्चन पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । सामाजिक सञ्जाल मार्फत उनले फ्यानहरू समक्ष विभिन्न पोष्टहरु सेयर गरिरहन्छन् ।
यति मात्र होइन, अमिताभ प्रशंसकहरूका प्रश्नहरूको जवाफ दिन पनि पछि हट्दैनन् । महानायक बच्चनले पछिल्लो सयम फेरि एउटा ट्विट गरेका छन् जसका कारण उनको प्रशंसा भइरहेको छ ।
उनी यतिबेला १२ औँ सिजनको ‘कौन बनेगा करोडपति’ सञ्चालन गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98