May 20, 2024

पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना

September 30, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङ मार्फत थप १५५९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -