२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा एकैदिन भेटिए ८४ जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ आश्विन १४ गते

चितवन / चितवनमा एकैदिन ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा ६१ जना र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ५२ जना र ९ जना विभिन्न जिल्लाका छन् । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ४३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ५ जना, खैरहनी नगरपालिका २ जना, राप्ती र माडी नगरपालिकाका एक÷एक जना रहेका छन् ।
यसैगरि तनहुँका २, नवलपुर गैंडाकोटका २ जना, कैलालीका २ जना र लमजुङ, बारा, मकवानपुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना, राप्ती नगरपालिका–६ का ३ पुरुष र एक महिला गरी चार जना, खैरहनी नगरपालिका–५ र ६ का २ पुरुष र ३ महिला गरी ५ जना र रत्ननगर नगरपालिकाका विभिन्न वडाका २ पुरुष र ४ महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी पूर्व कावासोती नगरपालिका–३ का १ महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10