२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

युवतीलाई भारत लैजादैँ गर्दा दुई जना पक्राउ

प्रकाशित मिति : २०७७ आश्विन १५ गते

विराटनगर / पैसाको प्रलोभन देखाई बली दिन लगिएको आशंकामा सुनसरी प्रहरीले दुई युवतीलाई बुधबार उद्धार गरेको छ । नेपाल भारतको सिमावर्ती क्षेत्र भण्टाबारीबाट युवतीद्धयलाई उद्धार गरिएको हो ।
विभिन्न प्रलोभनमा पारेर बलि दिन लैजाँदै गरेको आशंकामा सुनसरी प्रहरीले दुई जना जनालाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी उपरिक्षक कमल थापाका अनुसार सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षिया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षिया सुचिकला चौधरीको उद्धार गरिएको छ ।
युवतीलाई भारत लाने क्रममा सिरहाको कृष्णसवण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी र लाहान नगरपालिका–१९ बस्ने ३२ वर्षिय विवस कुमार साह रहेको प्रहरी उपरिक्षक थापाले बताए ।
उनीहरुलाई भारतको बाबाजीको पूजामा सहभागी भएपछि बाबाजीले ४ लाख रुपैयाँ दिने सर्तमा आफूहरुलाई सुनाएपछि दर्शन गर्न राजी भएको युवतीहरुले प्रहरी समक्ष बयान दिएको प्रहरी उपरिक्षक थापाले बताए ।
नेपाल–भारत सीमा भण्टाबारी बीओपीले उनीहरुलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीका अनुसार युवतीहरुलाई लिएर सुनसरीको कोशी गाउँपालिका–८ पूर्र्वीटोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबै तर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा ललाई फकाई गरी बली दिन लगिएको आशंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
यसअघि मोरङ प्रहरीलेपनि सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई विराटनगरको रानीस्थित सिमावर्ती क्षेत्रबाट उद्धार गरेको थियो।
गएको बुधबार अविवाहित युवती आवश्यक पर्ने पूजामा बस्दा टीका लगाएर पाँच हजार रुपैयाँ दक्षिणा दिने र एउटा मोबाइलसमेत किनिदिन्ने सर्तमा विराटनगर महानगरपालिका–१७ इस्लामपुरको बाटो हुँदै भारततर्फ लिएर गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81