गोरखा / गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले मासु किनबेच गर्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । वडाभित्र पशुपन्छी काटमार गर्ने, मासु बेचबिखन गर्ने र किन्ने जोकोहीलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुने वडा अध्यक्ष पेमा डुन्डुप लामाले बताउनुभयो ।
वडा अध्यक्ष लामाका अनुसार कोही कसैले काटमार गरेको घटनाबारे सूचना दिए १५ हजार रुपैयाँ इनाम दिने निर्णय समेत भएको छ । यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराई सकेको उहाँले बताउनुभयो ।
उनले जरिवानावापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिने बताए । वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मासु किनबेच गर्न प्रतिबन्ध, नटेरे ५० हजार जरिवाना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04











