चितवन / चितवनमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा एक दिने बालक सहित ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा. नवीनकुमार चौधरीले जानकारी दिए ।
उहाँका अनुसार प्रयोगशालामा शुक्रबार २ सय ८१ जना मध्ये उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ५५ जना चितवनका रहेका छन् । भरतपुरका १९ महिला र २४ पुरुष गरी ४३ जना, रत्ननगरका ५ महिला र २ पुरुष गरी ७ जना, कालिकाका ३ पुरुष, खैरहनीका १ पुरुष र इच्छाकामनाका १ महिला गरी ५५ जना रहेका छन ।
त्यस्तै अन्य संक्रमित हुनेहरुमा गोरखा १ महिला, तनहुँ १ पुरुष, मकवानपुर १ महिला १ पुरुष, नवलपुर २ महिला ४ पुरुष ,रुपन्देहि १ महिला र सुर्खेतका १ पुरुष समेत गरी ६८ जना संक्रमित भएका हुन ।
संक्रमितहरु १ दिने बालकदेखि ८५ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ । एक दिने बालक भरतपुर ३ का हुन् ।
- ADVERTISEMENT -

चितवनमा ६८ जनामा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37













