चितवन / नारायणगढ मुग्लिन सडकखण्डमा अटो र मोटरसाइकल दुर्घटना भएको छ । दुर्घछनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।
प्रनि शर्माका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार तनहुँको घिरिङ गाउँपालिका ४ का ३५ वर्षीय जितबहादुर राना रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको बताइएको छ ।
अन्य घाइते सात जना मध्ये ६ जनाको सोही अस्पतालमा तथा एक जनाको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको प्रहरीले बताए ।
दुर्घटनामा घाइते भएका अटो चालक नवलपुरको गैंडाकोट नगरपालिका ८ का ३७ वर्षीय सागर थापा, आटोमा सवार सोही स्थानकी २२ वर्षीया बिनिता थापा, २४ वर्षीया पुजा थापा, २३ वर्षीया रितु थापा, ८ वर्षीय समिर थापा र ५० वर्षीय मिनबहादुर थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
यस्तै मोटरसाइकल चालक तनहुँको घिरिङ गाउँपालिका ४ का ३५ वर्षीय बेलबहादुर रानाको सिएमसीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा नारायणगढबाट मुग्लिङतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको ना५०प ४५५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको हो ।
- ADVERTISEMENT -

सिमलतालमा अटो र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36














