February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जीप दुर्घटनामा वडाअध्यक्षसहित ५ को मृत्यु

October 7, 2020

जाजरकोट / जाजरकोटमा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रवक्ता बास्तोलाका अनुसार दुर्घटनामा जुनीचाँदे–१ की अन्दाजी ६५ वर्षीय बुद्धिबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही र ३० वर्षीय खिमबहादुर शाही रहेका छन् ।
बुधबार दिउँसो २ बजे भे १ ज ९३५ नम्बरको जीप दुर्घटना भएको उनले बताए । जीप सडकबाट करिब ५०० मिटर तल खसेको थियो र घटनाबारे थप खोजी भइरहेको बास्तोलाले बताए ।

- ADVERTISEMENT -