एजेन्सी / बलिउड नायक अक्षयकुमार अभिनित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन मिति सारिएको छ । उक्त फिल्मको प्रदर्शन तिहारमा गर्ने तयारी रहेकोमा महाराष्ट्र सरकारले भने तत्काल हलहरु सञ्चालन अनुमति नदिएकाले प्रदर्शन मिति सारिएको हो ।
भारतमा ६ महिनादेखि ठप्प हलहरु भारतको गृह मन्त्रालयले अक्टोबर १५ देखि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दिएका छन् भने महाराष्ट्र सरकारले भने तत्काललाई अनुमति दिएको छैन ।
भारतका अन्य राज्यमा अक्टोबर १५ बाट चलचित्रहरू रिलिज भएपनि बलिउडको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रमा भने हल नखुल्ने भएपछि ठूलो बजेटका बलिउड चलचित्र रिलिज हुने सम्भावना पनि टरेको छ ।
भारतीय मिडियाका अनुसार नायक अक्षयकुमार र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’लाई तिहारमा रिलिज गर्ने योजना गरिएकोमा महाराष्ट्र सरकारले अनलक–५ मा पनि हल खोल्ने अनुमति नदिएपछि यो चलचित्रको तिहारमा तोकिएको प्रदर्शन मितिपछि सारिएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

अक्षयकुमार अभिनित ‘सूर्यवंशी’को प्रदर्शन स्थगित, भारतमा सिनेमा हल खुल्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














