२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

आज भरतपुरका धेरै क्षेत्रमा विद्युत अवरुद्ध, फिडर अनुसार समयतालिका फरक

प्रकाशित मिति : २०७७ आश्विन २४ गते

भरतपुर / भरतपुर महानगरका विभिन्न क्षेत्रमा आज शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । महानगरका ५ फिडर २ देखि ४ घण्टासम्म सटडाउन हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका इञ्जिनियर विनोद सापकोटाका अनुसार भरतपुर सबस्टेशनबाट सञ्चालित फिडरमा सेवा अवरुद्ध हुनेछ । उनले बुश कटिङ गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताएका हुन् ।
कल्याणपुर फिडर :
सार्वजनिक गरेको सूचनामा कल्याणपुर फिडर अन्र्तगतका क्षेत्रहरु घोडापालनदेखि धर्मचोक, विकासचोक आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत सेवा रोकिने छ ।
नारायणगढ फिडर :
नारायणगढ फिडर अन्र्तगतका भरतपुर १० का केही क्षेत्र, लंकु, बाह्रघरे, फूर्तिचोक आसपासमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, भृकुटी फिडर अन्र्तगतका नारायणगढ बजार, बसपार्क, क्षेत्रपुर आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि १० बजेसम्म लाइन काटिने छ ।
गैंडाकोट फिडर :
यस्तै दिउसो १ बजेदेखि बेलुका ४ बजेसम्म गैडाकोट फिडर अन्र्तगतका विशालचोक, आँपटारी, जुगेडी, सिमलताल आसपासका क्षेत्र र औद्योगिक २ अन्र्तगतका आँपटारीदेखि रामनगरसम्मका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22