२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

न्यूजप्रवाह डटकमले मनाए प्रथम वार्षिकोत्सव

प्रकाशित मिति : २०७७ आश्विन २५ गते
कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रकाश लामा ब्यानर वाचन गरेर उद्घाटन गर्दै ।

चितवन / बि. एण्ड. बि. मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित न्यूजप्रवाह डटकमले प्रथम वार्षिकोत्सव मनाएको छ । भरतपुर नगर तामाङ समाज चितवनका उपाध्यक्ष तथा भरतपुर महानगरपालिकाका इञ्जिनियर सूर्यप्रकाश लामाले न्यूजप्रवाह डटकमको ब्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि लामाले न्यूजप्रवाह डटकमको टिमलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो विषम परिस्थितिमा पनि न्यूजप्रवाह डटकमले प्रथम वार्षिकोत्सव मनाउन सफल भएकोमा उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
‘पत्रकारिता भनेको जिम्मेवार पेशा हो, उहाँले भन्नुभयो, ‘राज्यलाई झकझकाउने, ठूलठूला व्यवस्था परिवर्तन गर्ने, राज्यलाई खबरदारी गर्न मिडियाको भूमिका महत्वपूर्ण हुन्छ ।’
प्रमुख अतिथि लामाले अहिलेको परिप्रेक्ष्यमा अनलाइन पेशा ठूलो चुनौती भएको बताउनुभयो । इन्टरनेटको जमाना, हातहातमा मोबाइल भएकाले समाचार तुरुन्तै पाइने भएकाले अनलाइन पेपर चुनौतीबीच पनि सम्भावना धेरै बोकेको उहाँको भनाइ थियो ।


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि खेलकुद विकास समिति चितवनका निवर्तमान अध्यक्ष गंगा लामाले समाजको भएको विकृतिहरुलाई खबरदारी गर्ने काम मिडियाको भएको बताउनुभयो । समाज देखिएको विसंगतिलाई जनतासामू सत्य तथ्य समाचार निस्पक्ष रुपमा पस्कन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनका सचिव तुलमान गुरुङ, तामाङ पत्रकार संघ चितवनका केन्द्रीय सदस्य उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, सचिव राजेश रुम्बा तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा तामाङ पत्रकार संघ चितवनका सदस्य सन्तोष तामाङ, पत्रकारद्वय सुशील पन्त, सुरक्षा न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य मिडिया प्रा.लि.का निर्देशक विक्रम गुरुङले दिएका थिए भने प्रधान सम्पादक बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91