२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

प्रहरी दिवसमा दुई पत्रकार सम्मानित

प्रकाशित मिति : २०७७ आश्विन ३० गते

चितवन / सुरक्षित र सभ्य निर्माण गर्ने प्रहरी अभियानमा सत्यतथ्य समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार सूर्यप्रसाद अधिकारी सम्मानित भएका छन् । ६५औ प्रहरी दिवसको अवसरमा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले अधिकारीलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरेका थिए ।
कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण एवं सामाजिक अपराध रोकथाम र नियन्त्रणमा पत्रकार अधिकारीले खेलेको भूमिकाको मूल्यांकन गर्दै सम्मान गरिएको कुरा उक्त कदरपत्रमा उल्लेख छ । अधिकारी एटुजेट समाचारका प्रधान सम्पादक हुन् । उनीसँगै चितवन स्थित सिनर्जी एफएमका स्टेशन म्यानेजर रमाकान्त पौडेललाई समेत उक्त अवसरमा अवसरमा सम्मानित गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11