२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमितले उपचारको लागि २ लाख रुपैयाँ जम्मा गर्नुपर्ने

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते

काठमाण्डौं / काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाको उपचार गर्न भर्ना हुनुअघि नै २ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भएको छ । अस्पतालले कोरोना संक्रमितलाई भर्ना गर्नुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ ।
अस्पताल प्रशासनले कात्तिक ३ गते जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो ।
अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ । त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच, औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्ने बताइएको छ ।
सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ । उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ ।
सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो । अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09