काठमाडौं / पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् । कोरोनाको तथ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जना मानिस संक्रमित भएका हुन् ।
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४ करोड २९ लाख २३ हजार ९ सय ४२ पुगेको छ । विश्वभर भएका कुल संक्रमित मध्ये ३ करोड १६ लाख ६६ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने ११ लाख ५४ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिलेपनि विश्वभर १ करोड १ लाख भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ७७ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७९ हजार ४ सय ४९ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या ८८ लाख २७ हजार ९ सय ३२ पुगेको छ ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५० हजार २ सय २४ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ७८ लाख ६३ हजार ८ सय ९२ पुगेको छ । यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ५३ लाख ८१ हजार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा २५ हजार ५ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् ।
- ADVERTISEMENT -

विश्वमा एकैदिन थपिए साढे ४ लाख बढी संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














