काठमाडौं / कार्तिक १५ देखि १७ गतेसम्म बस्ने तय भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय कमिटीको वैठक सरेको छ ।
कोरोना भाइरसको महामारीको कारण कार्तिक १५ देखि १७ गतेसम्म बस्ने तय भएको बैठक मंसिर १५ गतेदेखि १७ गतेसम्म बस्ने गरी सारिएको केन्द्रिय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा बैठक सर्यो एक महिनापछि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













