विराटनगर / मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरु ८ लाख ८९ हजार २ सय ५० रुपैयाँसहित शनिबार पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता नायब उपरीक्षक मानबहादुर राईले बताए ।
प्रनाउ राईका अनुसार पक्राउ पर्नेहरु विभिन्न सरकारी एवं गैर सरकारी संस्थाका कर्मचारीहरु, व्यवसायी तथा वैदेशिक रोजगारबाट फर्किएका रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा केराबारी–६ का ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका–६ का ३६ वर्षीय हरि खत्री, उक्त महानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी र ३८ वर्षीय शैलेश भुजेल हुन् ।
उनले उनीहरुबाट १३ बुक तास, दुई स्कुटर र दुई मोटरसाइकल बरामद भएको बताए । स्थानीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रदेश १ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले छापा मारी उनीहरुलाई जुवा खेलिरहेकै अवस्थामा पक्राउ गरिएको प्रनाउ राईले बताए ।
- ADVERTISEMENT -

करिब ९ लाख रुपैयाँसहित ५ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












