काठमाडौं / उरुग्वे स्ट्राइकर लुइस सुआरेजले आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् । उनले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति हुने खेल गुमाउने भएका हुन् ।
अन्तर्राष्ट्रिय ब्रेकमा राष्ट्रिय टोलीमा सहभागी भएका सुआरेज कोरोना भाइरस संक्रमण भएपछि बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका हुन् । उरुग्वे फुटबल संघ (एयूएफ) ले सुआरेज कोराना संक्रमण भएको पुष्टि गरेको छ ।
संघले एटलेटिको मड्रिडका स्ट्राइकर सुआरेजको स्वास्थ्य सामान्य रहेकोसमेत जानकारी दिएको छ । हाल उनलाई एकान्तबासमा राखेको छ । उरुग्वेका गोलकिपर रोड्रिगो मुनोज र ब्याकरूम स्टाफ सदस्य माटियास फरललाई पनि कोरोमना संक्रमण भएको छ ।
एयूएफले एक विज्ञप्तिमा भनेको छ, “उरुग्वे फुटबल संघले रिपोर्ट गरेको छ स्वाब संकलन भइएका सबै सदस्यको रिपोर्ट आएको छ । परिणामस्वरूप खेलाडी लुइस सुआरेज, रोड्रिगो मुनोज र अफिसियल सदस्य माटियास फराललाई कोरोना संक्रमण भएको छ । अन्य सबै परीक्षणहरू भने नकारात्मक आएका छन् । उल्लेख गरिएका तीन सदस्यको स्वास्थ्य राम्रो छ र उनीहरुलाई सम्बन्धित उपायहरू लागु गरिसकिएको छ ।”
- ADVERTISEMENT -

उरुग्वे स्ट्राइकर सुआरेजलाई कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













