२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पत्रकार कँडेलको ‘मोसो’ उपन्यास सार्वजनिक

प्रकाशित मिति : २०७७ मंसिर २१ गते

चितवन / पत्रकार सूर्यप्रकाश कँडेलको ‘मोसो’ उपन्यास विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा शनिबार पत्रकार कँडेलको ‘मोसो’ उपन्यास विमोचन गरिएको हो ।
पत्रकार कँडेलको ‘मोसो’ उपन्यास युरेका पब्लिकेसेन्सले बजारमा ल्याएको हो । उपन्यास आफैँमा एउटा बेग्लै संसार हो, विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुने उनले बताए । मोसोमा यी सबै कुरा भएकोले एउटा ठूलो सामाजिक सन्देश दिने उनको विश्वास छ ।
उनले भने पत्रकार भन्दैमा सबै दूधले नुहाएका नहुने पत्रकारिताको आवरणमा गलत हुने भएकाले ‘मोसो’ उपन्यासबाट सो सन्देश खोजेको उनको भनाइ छ भने ‘मोसो’ उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको छ । पुस्तक दुई सय तीस पेजको रहेको सो पुस्तकको मूल्य रु ३८५ भएको जानकारी गराए ।
विसं २०५५ असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गर्नुभएका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्नुहुन्छ । चितवनमा रही पत्रकारितामा क्रियाशील पत्रकार कँडेल नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत रहेका छन् ।
हाल उहाँ नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत छन् । यसअघि उहाँले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाताको रुपमा काम गरिसकेका छन् । व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेको बताए भने उनको ‘मोसो’ उपन्यास पहिलो साहित्यिक कृति हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36