चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले फेला पारेको २८ थान मोबाइल सम्बन्धित धनीलाई बुझाएको छ । सूचना संकलन शाखाका विभिन्न मितिमा मोवाईल चोरी तथा हराएको भनि निवेदन प्राप्त आधारमा उक्त फेला पारिएको २८ थान मोबाइल सम्बन्धित धनीलाई प्रहरीले बुझाएको हो ।
प्रहरीका अनुसार मंसिर ८ देखि २३ गतेसम्म १५ दिनभित्र खोजतलासका क्रममा विभिन्न स्थानबाट उक्त मोबाइलहरु फेला पारिएको हो । फेला पारिएको २८ थान मोबाइल ६ लाख ४५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीद्वारा पन्ध्र दिनमा २८ थान मोबाइल फेला
December 8, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -