January 13, 2025
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, सात मन्त्रीले दिए सामूहिक राजीनामा

December 20, 2020
File photo

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरेकी हुन् ।


यसैबीच सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद विघटनको विरोध गर्दै उनीहरुले आइतबार राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -