चितवन / इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषधसहित २ जनालाई पक्राऊ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ ७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका छोरा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका वडा नं. ४ झरना जाने सडकबाट पक्राऊ गरिएको हो । चेकजाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा अवैध लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी पठाएको जनाइएको छ ।
- ADVERTISEMENT -

लागूऔषध गाँजासहित चितवनबाट २ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

धनुषाको रास्वपा जिल्ला कार्यालयमा तालाबन्दी

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







