चितवन / पूर्वी चितवनको रत्ननगरमा केक एण्ड सेक स्टुडियो क्याफे सञ्चालनमा ल्याइएको छ । सो क्याफेको शुक्रबार रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष गिरीले युवाहरुले लगानीलाई उवासंघबाट हुने सुरक्षा हुने बताए । रत्ननगरको टाँडी बजारलाई व्यवस्थित गर्नको लागि काम सुरु भएको भन्दै उनले व्यवसायिक सुरक्षा र बजार व्यवस्थापनलाई संगसंगै अगाडि बढाउने उनको भनाइ छ ।
बरिष्ठ उपाध्यक्ष गिरीले आफ्नै ठाउँमा व्यवसाय गरेर आर्थिक विकास र रोजगारी सृजना गर्ने युवाहरुलाई संघले अभिभाककत्व प्रदान गर्ने बताए । स्थानीय झलक पौडेल र माधव सापकोटाको सयुक्त लगानीमा सुरु भएको सो क्याफेबाट बेकरी, जुुस, कफी तथा रेष्टुरेष्टका खानेकुरा र बार सञ्चालन गरिने छ ।
बजारीकरणतर्फ उन्मुख रत्ननगरको टाँडी बजारमा एउटै छातामुनी विभिन्न स्वादका खानेकुरा, पेय पदार्थ उपलब्ध हुने गरी क्याफे सञ्चालनमा ल्याएको सञ्चालक सापकोटाले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरको केक एण्ड सेक स्टुडियो क्याफेको बरिष्ठ उपाध्यक्ष गिरीद्धारा उद्घाटन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.96
177.65

UK Pound Sterling
1
206.18
206.99

Swiss Franc
1
187.34
188.08

Australian Dollar
1
109.41
109.84

Canadian Dollar
1
110.19
110.62

Singapore Dollar
1
120.35
120.83

Japanese Yen
10
9.90
9.94

Chinese Yuan
1
22.75
22.84

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.49
37.63

South Korean Won
100
11.37
11.41

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.67
23.77

Hong Kong Dollar
1
19.46
19.53

Kuwaity Dinar
1
497.60
499.56

Bahrain Dinar
1
404.72
406.31

Omani Rial
1
396.33
397.89














