मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाले पत्रकारिता र न्यायालय स्वतन्त्र हुनुपर्ने बताउँदै यसमाथि राज्यले अंकुश लगाएमा लोकतन्त्रनै धरापमा पर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको एक कार्यक्रमा उनले पत्रकारिता र न्यायालय स्वतन्त्र रहेमात्रै मुलुकमा लोकतन्त्र कायम रहने बताइन् ।
नेपाली कांग्रेसले स्वतन्त्र पत्रकारिता र न्यायालयको सम्मानमा कुनै कमी हुन नदिएको उनको भनाई छ । उनले वर्तमान राजनैतिक अवस्थामाथि समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानमाथि ‘कु’ गर्दै लोकतन्त्रमाथि नै प्रहार गरेको बताइन् । नेकपाभित्र पदको भागबण्डा नमिलेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेर नेपाली जनताको विश्वासमाथि घात गरेको उनको भनाई छ ।
नेपाली कांग्रेसको नेतृत्वमा स्थापित संविधानमाथि आँच नआयोस भनेर कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कमदको विरोध गरेको उनले बताइन् । ‘कांग्रेस निर्वाचनमा जान डराएको छैन, तर संविधानमाथि नेकपा नेतृत्वले गरेको प्रहार हामीलाई मान्य छैन, त्यसकारण आन्दोलनरत छौँ ।’ डीनाले भनिन् ।
- ADVERTISEMENT -

‘सरकारले संविधानमाथि ‘कु’, लोकतन्त्रमाथि प्रहार गरे’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












