नवलपुर / पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलामा नदीजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा शनिबार ८ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विहान करिव ४ बजेको समयमा ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताए ।
प्रहरीले लु ३ त ७४५ , लु ४ त १८९७ , लु ३ त ५९०५ , ना ७ त २१५० , लु ४ त ५२६२ , लु ४ त ९१११ , लु ३ त १४३१ , र नम्बर नखुलेको १ वटा ट्याक्टर गरी ८ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो । नवलपुरको विनयी खोलाबाट अहिले अवैध नदीजन्य पदार्थ चोरी निकासी गर्ने बढेसँगै ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रम बढेको छ ।
- ADVERTISEMENT -

विनयी खोलाबाट ८ वटा ट्याक्टर नियन्त्रणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10












