२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

काठमाडौंमा बर्षा, चितवनमा पनि संकेत

प्रकाशित मिति : २०७७ पुष २० गते
File photo.

चितवन / पश्चिमी वायुका कारणले चितवन सहित राजधानी काठमाडौं उपत्यका लगायत देशैभरको मौसम बिग्रिएको छ । राजधानी उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको छ । यसले जाडो अझै बढाउने मौसमविदहरु बताउँछन् । चितवनमा पनि आकाश खुल्न सकेको छैन । पानी पर्ने संभावना बढेर गएको छ ।
नेपालमा शुक्रबारदेखि नै पश्चिमी वायु प्रवेश गरेको हाे । त्यसको न्यूनचापीय प्रणालीको प्रभवका कारण आजदेखि देशका पश्चिमी क्षेत्रसहित धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो बदली र रहने र सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी क्षेत्र तथा लुम्बिनी, बागमती र प्रदेश १ का केहि क्षेत्रहरुम हल्का वर्षाको हुन सक्नेछ । रातीको समयमा पनि वर्षाको सम्भावना छ ।
‘यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ,’ वरिष्ठ मौसमविद् बरुण पौडेलले नेपाल प्रेससँग भने, ‘त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।
माैसमविद पाैडेलका अनुसार याे अवस्था म‌ंगलबारसम्म कायम रहनेछ । बुधबारदेखि क्रमश: पश्चिमदेखि पूर्वी क्षेत्र हुँदै वर्षा गराउने वायु बाहिरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36