चितवन / बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने करिब दुई हजार सवारी साधनलाई चितवन ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक बर्ष २०७७÷७८ को हालसम्म राजमार्ग र बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने १ हजार ९ सय ५८ सवारीलाई कारबाही गरिएको हो ।
कोरोना महामारीमा लकडाउन लागू भएकाले साउन र भदौमा सवारी साधन कारबाहीमा परेनन् । असोजदेखि हालसम्म १ हजार ९ सय ५८ सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।
सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरेर सडक, फुटपाथ र नो पार्किङ क्षेत्रमा अनाधिकृत रुपमा जथाभाबी सवारी पार्किङ गरि सडक र सवारी व्यवस्थापनमा अवरोध सिर्जना गर्ने र प्रतिकुल असर पार्ने सवारीलाई कारबाही गरिएको उनले बताए ।
असोजमा २७३, कार्तिकमा ६१७, मंसिरमा ६८० र पुषको हालसम्म ३८८ सवारीलाई कारबाही गरिएको उनको भनाइ छ । उनीहरुबाट २४ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । कुनै पनि बहानामा सडकमा जथाभावी सवारी पार्किङ नगर्न उनले आग्रह समेत गरेका छन् ।
- ADVERTISEMENT -

जथाभावी पार्किङ गर्ने करिब दुई हजार सवारी साधन कारवाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












