२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागूऔषध ओसारपसारमा संलग्न ३४ पक्राउ

प्रकाशित मिति : २०७७ पुष २९ गते

मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ५ मिहनामा लगाूऔषध ओरपसारमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । जसमा ५ जना महिला र २९ जना पुरुष रहेका छन् ।
पक्राउ परेकाहरु अधिकांश मकवानपुरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरका राक्सिराङ, बकैया, कैलाश तथा थाहानगरपालिकाका रहेका छन् ।
पक्राउ परेकामध्ये ३० वटा लागूऔषध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रानाले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म ५८४ किलो लागूऔषध बरामद गरेको छ ।
यस्तै, पुस महिनाको हालसम्म करिब ३०० किलो गााजा बरामद गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले चालु आवको मंसिरसम्म २२ किलो चरेश, नाइट्रोभेट ४ हजार ५ सय २८ ट्याब्लेट बरामद गरेको छ । लागूऔषधको रुपमा प्रयोग हुने फेनारगन २०० ट्याब्लेट, नुर्फिन २१८ ट्याब्लेट तथा कोरेक्स २४० बोतल बरामद गरेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17