काडमाडौँ / नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
माघ २ गते बसेको स्थायी कमिटीको निर्णयअनुसार सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्ड–नेपाल पक्षले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएकाले ओलीलाई किन कारबाही नगर्ने भनी सोधिएको स्पष्टीकरण पत्र बुझाएका हुन् । नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए ।
स्पष्टीकरण पत्र –
ओलीलाई कारबाही गर्ने प्रक्रिया अघि बढ्यो, सोधियो स्पष्टीकरण (पत्रसहित)

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
