२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्ने, शपथ आजै

प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते

काठमाडौँ / स्वतन्त्र सांसद महावीर पुन सरकारको नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्रोतका अनुसार सरकारले हालै थप गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पुनलाई दिने निर्णय गरेको हो । उनीसँगै गृहमन्त्रालयमा फर्किन लागेका सुधन गुरुङको पनि आजै शपथ हुने बताइएको छ ।

पुन लामो समयदेखि प्रविधि, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । मन्त्री नियुक्तिसँगै उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकास, अनुसन्धान प्रवर्द्धन र नवप्रवर्तनलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58