२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

माडीको विद्यालयमा अज्ञात समूहद्वारा तोडफोड

प्रकाशित मिति : २०७७ माघ ९ गते
Photo : Halkaro Samachar

चितवन / चितवनको माडी नगरपालिका वडा नम्बर ७ दिबानगर स्थित राष्ट्रिय आधारभुत बिद्यालयमा गएराती अज्ञात समूहले तोडफोड गरेको छ । रातको समयमा कोहि नभएको मौका पारि केही उच्छृङ्खल ब्याक्तिहरुले कुर्ची टेबल लगायतको सामान तोडफोड गरेका हुन । बिद्यालयको कक्षाकोठामा रहेको फिल्टर , टेबुल , कुर्ची , डेक्स लगायतको सामान बाहिर निकाली तोडफोड गरेको बिद्यालयका प्रधानध्यापक यम कुमार काफ्लेले बताए ।
उनिहरु कोठाको ताला फुटाउनुको साथै अफिस कोठा समेत फुटाउने प्रयास गरेको र बिद्यालय हाता भित्र रहेको पिङ लगायतको करिब ५० हजार बराबरको क्षति भएको उनको भनाइ छ । बिद्यालयमा तोड्फोडको घटना भएपछि प्रहरीमा निबेदन पछि तोडफोडमा सङ्लग्नको खोजी भै रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98