काठमाडौं / प्रतिनिधिसभा विघटनका विपक्षमा बोल्नेहरू देशविरोधी भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वाप्रकाश शर्माले विज्ञप्ति जारी गरी संविधानले प्रत्याभूत गरेको फरक मत राख्न पाउने अधिकारलाई प्रधानमन्त्रीले निषेध गरेको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक भएको कांग्रेसको ठहर छ । ‘कुनै पनि रंग र स्वरूपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनु नै देशभक्तहरूको जिम्मेवारी, कर्तव्य र पहिचान हो’, विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा दिँदै प्रधानमन्त्रीले स्वतन्त्र विवेकलाई कुण्ठित गर्न खोजेको कांग्रेसको भनाइ छ ।
त्यस्तै, विज्ञप्तिमा प्रधानमन्त्रीले आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति भएको उल्लेख छ ।
- ADVERTISEMENT -

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













