२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

मकवानपुरको हाँडीखोलामा पक्की पुल बन्ने

प्रकाशित मिति : २०७७ माघ १४ गते
Photo : tukhabar

मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर –५ हाँडीखोलामा पुल निर्माणको काम सुरु गरिने भएको छ ।
मनहरी गाउँपालिकाको बजेटमा पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि अहिले खोलालाई साघुरो बनाउने काम भइरहेको र अब जगखन्ने काम सुरु गरिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।
ठेक्का मार्फत पुल निर्माण गर्न लागिएको हो । पुल नहुँदा वषौंदेखि समस्या भोग्दै आएका यस क्षेत्रका वासिन्दालाई अब भने सहज हुने भएको अध्यक्ष उप्रेतीले बताए । मनहरीमा पुल निर्माण, सडक निर्माण, नाली निर्माण लगायतका कामले प्राथमिकता पाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45