२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

जन्मदिनमा भूषालद्वारा छात्रावासलाई खाद्यन्न तथा आर्थिक सहयोग

प्रकाशित मिति : २०७७ माघ २० गते

चितवन / लायन्स क्लब अफ चितवन सेन्ट्रलद्वारा भरतपुर १२ स्थित ‘आमाको माया’ छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्यन्न सामग्री र नगद सहयोग गरिएको छ । क्लबका पूर्व अध्यक्ष सन्तोषजनक भूषालको जन्मदिनको अवसरमा खाद्यन्न सामग्री र नगद सहयोग गरिएको क्लबकै पूर्व अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पूर्व अध्यक्ष भूषालले जन्मदिनमा क्लब मार्फत खाद्यन्न तथा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रदिबद्धता गरे ।
छात्रावासकी अध्यक्ष कृष्णकुमारी महर्जनले क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गरिन् । सामाजिक संस्था तथा मनकारी व्यक्तिको सहयोगबाट छात्रावास सञ्चालन गर्न सहज भएको बताउंँदै यस प्रकारको सहयोगबाट थप उर्जा मिलेको उनले बताइन् ।
कार्यक्रम दिपकबहादुर पोखरेलको अध्यक्षतामा र संचालन अजामिन ढकालले गरेका थिए । छात्रावास २०७२ सालमा एकजना बालिकाको उद्धार गरी शुरु भएको हो भने हाल आठ जिल्लाका करिब १७ जना बालिकाहरु आश्रित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11