मकवानपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ६ महिनामा एक करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १ करोड २३ लाख ६ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत ६ महिनाको अवधिमा साना तथा ठूला सवारी साधनलाई जरिवाना गरेबापत सो रकम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरकार प्रहरी हवल्दार विजय सिंह चयडाले जानकारी दिए ।
उनका अनुसार, ६ महिनाको अवधिमा १४ हजार जना सवारी चालकर्ला ट्राफिक प्रहरी मकवानपुरले कारबाही तथा जरिवाना गरेको छ ।
६ महिनामा एक करोडभन्दा बढी राजश्व संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
