काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु सर्वोत्तम प्रणाली भएको बताउँदै कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘अस्थिरता होइन चुनाव चाहियो’ भन्दै उपस्थित सहभागीहरुलाई नारा लगाउन समेत लगाएका थिए । काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘देश चुनाव तर्फ गयो गयो ।’ त्यस्तै, उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्छ । उनले भने, ‘अब कसको सरकार बन्छ चुनावले फैसला गर्छ ।’ उनले प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै भने ‘चुनाव गर्दा कसरी देश संकटमा जान्छ?’ भनी प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र नेपालमा मासिन नसक्ने बताउँदै कसैले पनि लोकतन्त्र तर्फ केही गर्छु भनेर नचिताए हुन्छ, नसोचे हुन्छ भन्दै लोकतन्त्र सुदृढ हुने बलियो हुने बताए । उनले नेपालमा जनता सचेत भइसकेका कारण लोकतन्त्र उज्ज्वल हुने जिकिर गरे ।
- ADVERTISEMENT -

कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह : प्रम ओली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












