मकवानपुर / मकवानपुरगढीमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा ना ७ त ३८३ नम्बरको ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, ट्याक्टरको ठक्करबाट स्थानीय ७० वर्षीया वृद्ध जुनकीरी परियारको मृत्यु भएको हो ।
ट्याकटरको ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सन्चो अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
- ADVERTISEMENT -

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.95
151.55

European Euro
1
174.95
175.65

UK Pound Sterling
1
202.36
203.17

Swiss Franc
1
190.37
191.12

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
107.71
108.13

Singapore Dollar
1
117.62
118.08

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.33
22.42

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.40
41.57

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
41.10
41.27

Malaysian Ringgit
1
37.11
37.25

South Korean Won
100
9.95
9.99

Swedish Kroner
1
16.06
16.13

Danish Kroner
1
23.40
23.50

Hong Kong Dollar
1
19.27
19.34

Kuwaity Dinar
1
491.77
493.73

Bahrain Dinar
1
400.39
401.98

Omani Rial
1
392.09
393.65











