मकवानपुर / पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी निकट विद्यार्थीहरुले राजधानी काठमाडौँमा आज थाल ठटाएर विरोध गरेका छन् ।
थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास सिलिन्डरसमेत राखेर सरकारको विरोध गरेका थिए ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
