काठमाडौ / नेपाल प्रहरीले जुवा खेलिरहेका १७ जनालाई नगदसहित ललितपुरबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोठीमा जुुुवा खेलिरहेका उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।
जुवाखालबाट कौडा र तास समेत बरामद भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
३० लाखसहित १७ जना जुवाडे पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
