काठमाडौं / काठमाडौंमा आगामी फागुन २२ गतेदेखि २४ गतेसम्म महिला हस्तकला मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा मेला हुन लागेको हो ।
महिला उद्यमीको उत्पादन, सिपबारे जानकारी र हस्तकला सामाग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले मेला गर्न लागेको आयोजकले जनाएको छ । मेलामा रहने ५० बढि स्टलमा महिला उद्यमीहरुले उत्पादन गरेका फेल्ट, उनी, काठ, पोते, पश्मिना, ढाकाका कपडा, नेचुरल फाइवर, सिल्भर, ज्वेलरी, स्वीटर कटनलगायतका सामग्रीको प्रदर्शन गरिने आयोजक महासंघले जनाएको छ ।
महिला हस्तकला मेला आयोजना हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
