२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सभापति देउवा चितवन आउँदै

प्रकाशित मिति : २०७७ चैत्र ५ गते

चितवन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार चितवन आउनु हुने भएको छ । सभापति देउवा नेपाली काँग्रेस केन्द्रिय तरुण विभागद्वारा चितवनमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलामा आउनु हुने भएको हो ।
नेपाल तरुण दल चितवनको आयोजनामा रत्ननगर निपनीस्थित होटल स्टार बैंकटमा बिहान साढे ११ बजे कार्यक्रमको उद्घाटन हुने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमको लागि सभापति देउवासँगै सहमहामन्त्री प्रकाशशरण महत, काँग्रेस तरुण विभाग संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहने बताइएको छ ।
भेलाअघि विभिन्न जिल्लाबाट सुरु हुने मोटरसाईकल ¥याली चितवन आउने बताइएको छ । पूर्वको मकवानपुर, पश्चिमको नवलपुर, दक्षिणको माडीबाट मोटरसाईकल ¥याली सुरु हुने नेपाली काँग्रेस बाग्मती प्रदेश तरुण विभागका सदस्य हेमन्त पाख्रीनले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पाख्रिनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91