काठमाडौं / नेपालमा एकैदिन झण्डै एघार सय कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।
- ADVERTISEMENT -

एकैदिन नेपालमा झण्डै एघार सय कोरोना संक्रमित पुष्टि
April 18, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
