चितवन / रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नव वर्ष २०७८ सालको क्यालेण्डर लोकापर्ण गरेको छ । लोकतन्त्र दिवसको अवसर पारि क्यालेण्डर लोकर्पण गरिएको रेडियोका अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले आफ्नो कार्यकालमा जिल्लाका मिडिया हाउसहरु दिगो रुपमा स्थापित गराउन सशक्त भुमिका खेल्ने बताए ।
रेडियोका अध्यक्ष खरेलले नवनिर्वाचित महासंघका टिम अनुभवी भएको र यसले सबै संचारकर्मीहरुलाई लाभ हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा समाचार प्रमुख हेमराज रिमालले सहजीकरण गरेको थिए भने । स्टेशन म्यानेजर मुकुन्द भुसालले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा निर्देशकद्धय प्रकाश पौडेल र अर्जुन अधिकारी, साहित्यकार राधा कोईराला, शिक्षा प्रेमी नहेन्द्र खड्का, रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरल लगायतले मन्तव्य दिएका थिए ।
उक्त अवसरमा पत्रकार महासंघ चितवनका नव निर्वाचित अध्यक्ष नारायणप्रसाद अधिकारीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रेडियो त्रिवेणीद्वारा २०७८ सालको क्यालेण्डर लोकार्पण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13











