June 25, 2024

चितवनमा कोरोनाबाट थप दुईजनाको मृत्यु

May 6, 2021
photo : google

चितवन / चितवन मेडिकल कलेजमा कोरोनाबाट थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा आज विहान कपिलवस्तु र नवलपरासीका दुई संक्रमितको मृत्यु भएको हो ।
अस्पतालमा भर्ना भएका गैडाकोट २ नवलपरासीका ७३ वर्षिय पुरुष र कपिलवस्तु घर भएकी ६७ वर्षिया महिलाको कोरोनाका कारण आज विहान मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशका दयाराम लम्सालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -