२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरपालिकाको अति आवश्यकीय बाहेक सबै सेवा बन्द

प्रकाशित मिति : २०७८ बैशाख २४ गते

चितवन / भरतपुर महानगरपालिकाको अति आवश्यक बाहेक सबै सेवा बन्द भएको छ ।
कार्यालयका कर्मचारीमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि आज (शुक्रबार)बाट अति आवश्यक बाहेक सबै सेवा बन्द गरेको हो ।
विहीबार बसेको नगरकार्यपालिकाको बैठकले वैशाख मसान्तसम्म अति आवश्यक सेवा (दमकल, सरसफाई, स्वास्थ्य र विपद् सम्बन्धी सेवा) बाहेक कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
चितवनमा सबैभन्दा धेरै कोरोना संक्रमित भरतपुर महानगरपालिकामा छन् । यहाँ शुक्रबार विहान मात्रै ७२ जना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसंगै भरतपुर मात्रै विहीबार दिउँसोसम्ममा सक्रिय संक्रमितको संख्या एक हजार ४७८ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20