दाङ / कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेमा थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट बाँकेका ९ जना, बर्दिया र कैलालीका एक/एक जनाको मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी थप ११ जनाको मृत्यु भएको हो ।
उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट बाँकेमा थप ११ को मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
