June 25, 2024

कोरोना संक्रमणबाट बाँकेमा थप ११ को मृत्यु

May 7, 2021

दाङ / कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेमा थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट बाँकेका ९ जना, बर्दिया र कैलालीका एक/एक जनाको मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी थप ११ जनाको मृत्यु भएको हो ।
उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा मृत्यु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -